यस्तो छ गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार प्रदेशसभा बैठकबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

सरकारले प्रदेशभित्र यातायात व्यवस्था कार्यालयका सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनुका साथै सवारी चालक अनुमतिपत्र वितरण प्रक्रियालाई छिटाे छरिताे एवं सहज बनाउन उल्लेख गरेकाे छ। 

प्रकाशित मिति: : 2023-06-04 16:33:00

प्रतिकृया दिनुहोस्