सुनको मूल्यमा नयाँ रेकर्ड– तोलाको १ लाख ११ हजार रुपैयाँ

फाइल तस्बिर
फाइल तस्बिर

सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको छ। 

आज एकैदिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेसँगै नयाँ रेकर्ड ब्रेक गरेको हो। 

त्यसैगरी तेजाबी सुनको मूल्य पनि १ लाख १० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

प्रकाशित मिति: : 2023-04-05 11:43:00

प्रतिकृया दिनुहोस्