मेटाले दोस्रो चरणमा १० हजार कर्मचारीहरूलाई हटाउँदै

बिएल संवाददाता

क्यालिफोर्निया

फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः  १० हजार कर्मचारीहरू कटौती गर्ने लागेको बताएको छ।

'हामी अप्रिलको अन्त्यमा हाम्रो प्राविधिक समूहहरूमा र त्यसपछि मेको अन्त्यमा हाम्रो व्यापार समूहहरूमा पुनर्संरचना र केही कटौतीको घोषणा गर्दैछौं' कम्पनीले जनाएको छ।

प्रकाशित मिति: : 2023-03-14 21:11:00

प्रतिकृया दिनुहोस्