प्रियंका चोपडाको 'हट लुक्स' (फोटोफिचर)

तस्बिर : प्रियंका चोपडा
तस्बिर : प्रियंका चोपडा

बलिउडकी सफल अभिनेत्री हुन्, प्रियंका चोपडा। जसले बलिउडमा मात्र होइन हलिउडमा पनि काम गरेकी छिन्। 

उनले सन् २००२ बाट तमिल फिल्म थमिजानबाट सुरु गरेकी थिइन् भने २००३ मा उनले भारतीय फिल्म अन्दाजबाट बलिउडमा डेब्यू गरिन्। 

पहिलो फिल्मबाट नै चर्चा कमाउन थालेकी उनी बलिउडकी चर्चित हिरोइन बन्न सफल भइन्। 

आफ्नो अभिनय र लव स्टोरीबाट चर्चा रहिरहने उनले २०१८ सालमा अमेरिकी नागरिक निक जोनससँग विवाह गरिन्।

 विवाह अघि आफ्नो 'बोल्ड' अवतारले दर्शकलाई घायल बनाउने प्रियंका अहिले पनि उत्तिकै हट देखिन्छिन्। 

हेर्नुहोस् १० तस्बिरमा 'बोल्ड' अवतारमा प्रियंका चोपडा-

प्रकाशित मिति: : 2023-01-29 22:00:00

प्रतिकृया दिनुहोस्