यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

फाइल तस्बिर
फाइल तस्बिर

नेपाल राष्ट्र बैङ्कका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिदमा १२९ रुपैयाँ ८८ पैसा र बिक्रीमा १३० रुपैयाँ ४८ पैसा रहेको छ।

युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ २४ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रुपैयाँ ४० पैसा र बिक्रीमा ८९ रुपैयाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ १३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५७ पैसा र सिङ्गापुरे डलर एकको खरिददर ९८ रुपैयाँ र बिक्रीदर ९८ रुपैयाँ ४५ पैसा रहेको छ।

यसैगरी जापानी येन १० एकको खरिदमा १० रुपैयाँ १२ पैसा र बिक्रीमा १० रुपैयाँ १६ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १४ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ५७ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैइाँ ७९ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको छ।
 

प्रकाशित मिति: : 2023-01-20 10:15:00

प्रतिकृया दिनुहोस्