आहै ! माघी मेला (तस्बिरहरु)

आज माघ १ गते अर्थात् माघे संक्रान्ती। आज देशभरका मगर तथा थारु समुदायले माघे संक्रान्ती मनाउँदै छन। नयाँ वर्षकाे रुपमासमेत लिइने माघी पर्व काठमाडाैँमा पनि धुमधामका साथ मनाइरहेका छन्। विशेषगरी काठमाडाैँकाे टुँडिखेल र भृकुटीमण्डपमा देशका विभिन्न ठाउँबाट आएका मगर समुदायहरु भेला भएर संक्रान्ती मनाइरहेका छन्।

तस्बिरहरू:

प्रकाशित मिति: : 2023-01-15 15:11:00

प्रतिकृया दिनुहोस्