निर्वाचन आयोगले समानुपातिक सांसदलाई दियाे प्रमाणपत्र

शनि शाक्य

काठमाडौं
BreaknLinks
BreaknLinks

निर्वाचन आयोगले  प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको छ।

आईतबार आयोगको कान्तिपथस्थित परिसरमा मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रमाणपत्र वितरण गरेका हुन्। त्यस्तै, निर्वाचन आयोगका आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित सांसदहरूलाई बधाई दिए। 

आयोगले गत २८ मंसिरमा समानुपातिक निर्वाचन प्रणालीतर्फको परिणाम सार्वजनिक गरेको थियो। 

प्रकाशित मिति: : 2022-12-18 17:02:00

प्रतिकृया दिनुहोस्