छठ पूजा गर्न राष्ट्रपति भण्डारी गौरीघाटमा

शनि शाक्य

काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारी छठ पर्वको पूजा गर्न काठमाडौंको गौरीघाट पुगेकी छिन्। 

राष्ट्रपति भण्डारी छठका लागि सिंगारिएको काठमाडौंको गुहेश्वरी–गौरीघाटको अवलोकनको लागि सहभागी भएकी हुन्।

आइतबार साँझ जलाशयमा व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलि सोमबार बिहान उदाउँँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ।

प्रकाशित मिति: : 2022-10-30 17:21:00

प्रतिकृया दिनुहोस्