अमेरिकी राष्ट्रपति बाइडेनले पनि मनाए दीपावली

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि दिपावली मनाएका छन्।

राष्ट्रपति बाइडेनले प्रथम महिला डा. जिल बाइडेन र उपराष्ट्रपति कमलासहित ह्वाइट हाउसमा दीपावली मनाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेर शुभकामना दिएका छन्।

दीपावलीको उज्यालोले अन्धकार हटाउन र संसारमा उज्यालो ल्याउने शक्ति देओस् भनी कामना गरेका छन्।

प्रकाशित मिति: : 2022-10-25 07:35:00

प्रतिकृया दिनुहोस्