आज नेप्से बन्द, सेयर कारोबार नहुने

सेयर बजार आज बन्द हुने भएको छ।

सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो।

अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि सोमबार नेप्से सूचक २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा अडिएको छ।

प्रकाशित मिति: : 2022-10-18 11:19:00

प्रतिकृया दिनुहोस्