प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४३ अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४३ अंकले घटेको छ। यससँगै सूचक १९२१-०५ विन्दुमा आएको छ।

१६ लाख ६१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। 

१९ कम्पनीको ३७ सय २९ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल ४१ वटा कारोबार भएको छ। २ कम्पनीको भाउ बढेको छ भने १७ वटाको मूल्य घटेको छ। 

प्रकाशित मिति: : 2022-09-16 11:45:00

प्रतिकृया दिनुहोस्