एभरेष्ट बैंकले माग्यो चार्टर्ड अकाउन्टेन्ट

File Photo
File Photo

एभरेस्ट बैंकले कर्मचारी माग गरेको छ। बैंकले शुक्रबार सूचना प्रकाशित गर्दै चार्टर्ड अकाउन्टेन्ट (अफिसर) माग गरेको हो।

सो पदका लागि बैंकले मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड अकाउन्टेन्ट पढेको हुनुपर्ने जनाएको छ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले ३१ भदौसम्म बैंकको वेबसाइटमार्फत दरखास्त दिन सक्नेछन्।

प्रकाशित मिति: : 2022-09-02 14:40:00

प्रतिकृया दिनुहोस्