यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर 

File photo
File photo

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर  १२६ रुपैयाँ ५१ पैसा र बिक्रीदर  १२७ रुपैयाँ ११ पैसा रहेको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १२९ रुपैयाँ २४ पैसा र बिक्रीदर १२९ रुपैयाँ ८५ पैसा छ।

अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ४३ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ८५ पैसा छ। 

त्यसैगरी,  क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९९ रुपैयाँ १० पैसा रहेको छ।

यसैगरी, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९ रुपैयाँ ५४ पैसा छ भने साउदी अरेवियन रियल एकको खरिद ३३ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३३ रुपैयाँ ८४ पैसा रहेकाे छ।  

कतारी रियल एकको खरिददर ३४ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ५४ पैसा र साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको छ। 

प्रकाशित मिति: : 2022-07-31 11:00:00

प्रतिकृया दिनुहोस्