काठमाडाैँकाे भृकुटीमण्डपमा भीषण आगलागी (भिडियाेसहित)

शनि शाक्य

काठमाडौं

काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज अपराह्न आगलागी भएको छ। प्रहरीकाअनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो।

अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले केहीअघि मात्रै आगलागी भएको र निभाउने कार्य जारी रहेको दिए।

प्रकाशित मिति: : 2022-07-13 15:20:00

प्रतिकृया दिनुहोस्