आज असार १५ अर्थात् धान दिवस। जुन दिन दही चिउरा खाएर मनाइने गरिन्छ।
यो दिन ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला,बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमा रमाइलो पनि गरिन्छ। त्यसैले किसानहरू खेतमा रमाउँदै धान दिवस मनाउँदैछ।
हेनुहोस् तस्विरहरू