प्रि-ओपनिङमा नेप्से ५ अंकले बढ्यो

File photo
File photo

साताको अन्तिम कारोबारको दिन शुक्रबार प्रि–ओपनिङमा नेप्से करिब ५ अंकले बढेको छ।

इन्भेष्टमेन्ट बैंक र उपकार लघुवित्तको सेयर मूल्य घटेको छ। यस अवधिमा १३ कम्पनीको २४० कित्ता सेयर किनबेच हुँदा ९७ हजार ५९१ रुपैयाँ बराबरको कारोबार भएको छ। 

शुक्रबार प्रि–ओपनिङ सेसनमा नेपाल इन्भेष्टमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ। बैंकको २९ हजार ७०० रुपैयाँ बराबरको कारोबार भएको हो।

प्रकाशित मिति: : 2022-06-10 13:26:00

प्रतिकृया दिनुहोस्