युएईको राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद निर्वाचित

File Photo
File Photo

युएईका लामो समयदेखि डिफ्याक्टो शासक शेख मोहम्मद बिन जायद अल नाह्यान शनिबार राष्ट्रपतिमा निर्वाचित भएका छन्।

पूर्व नेता शेख खलिफाको मृत्युको एक दिन पछि उनी सो पदमा निर्वाचित भएका हुन्।शेख मोहम्मद संघीय सर्वोच्च काउन्सिलबाट निर्वाचित भएको समाचार एजेन्सीले उल्लेख गरेका छन्। 

प्रकाशित मिति: : 2022-05-14 16:14:00

प्रतिकृया दिनुहोस्