जुम्लामा एभरेष्टको फाइवर सेवा सुरू

File photo
File photo

जुम्लामा एभरेष्ट ईन्टरनेटको फाइवर सेवा सुरु भएको छ।यसअघि जुम्लामा एभरेष्ट नेटवर्क प्रा.लि‍.ले  वारलेस सेवा दिँदै आएकोमा तत्काल फाइवर सेवा सुरु गरेको छ।

एभरेष्ट नेटवर्क प्रा।लि।का सञ्चालक वसन्त वलीले जुम्लामा फाइवर (तारयुक्त) सेवा शुरु गरेको बताए। एभरेन्ट इन्टरनेटले कर्णाली, सुदुरपश्चिमसहित देशका विभिन्न २२ जिल्लामा इन्टरनेट सेवा दिएको छ।

प्रकाशित मिति: : 2022-05-03 15:50:00

प्रतिकृया दिनुहोस्