काठमाडाैँको बानेश्वरमा आगलागी (भिडियाे)

शनि शाक्य

काठमाडौं

काठमाडाैँको बानेश्वरस्थित अर्याल होटल नजिकैको घरमा आगलागी भएको छ।

आइतबार दिउँसाे जेनेरेटर सर्ट भएर अचानक आगलागी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आगलागीबाट एउटा स्कुटरसमेत जलेको छ। अहिले आगलागी नियन्त्रणमा आइसकेकाे छ। क्षतिकाे विवरण भने आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: : 2022-04-17 16:33:00

प्रतिकृया दिनुहोस्