१५ प्रतिशतले बढ्यो गाडी भाडा 

File photo
File photo

सरकारले लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशत बढाएको छ। 

त्यसैगरी यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढाएको यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। 

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि  लामो दुरीमा चल्ने सवारीको भाडा बढाएको हो। 

प्रकाशित मिति: : 2022-04-03 15:33:00

प्रतिकृया दिनुहोस्