अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोभिड १९ पोजेटिभ

बिएल संवाददाता

क्यानर्बेरा
File photo
File photo

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड १९ संक्रमण देखिएको छ । उनले मंगलबार आफूलाई कोभिड १९ संक्रमण देखिएको बताए। उनले मंगलबारको परीक्षणबाट आफूलाई कोभिड १९ देखिएको बताएका कुरा उनको आधिकारिक वेभसाइटमा मंगलबार उल्लेख गरिएको छ।

आफूलाई ज्वरो आएपछि आइतबारदेखि निरन्तर रुपमा कोभिड १९ परीक्षण गराएको मंगलबारको परीक्षणमा कोभिड देखिएको प्रधानमन्त्री मोरिसनले बताए सो वेभसाइटमा राखिएको छ।

प्रकाशित मिति: : 2022-03-02 13:21:00

प्रतिकृया दिनुहोस्