
बिएल संवाददाता
अभिनेता पल शाहविरुद्ध उमेर नपुगेकी किशोरीमाथि यौन सम्बन्ध राखेको आरोपमा बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेकाे छ। उनीविरूद्ध एक गायिकाले आफूमाथि याैन दुर्व्यावहार भएकाे भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।
ती गायिकाले जतिबेला पलविरूद्ध तनहुँ प्रहरीमा उजुरी दर्ता गर्दै थिइन्, त्यतिबेला पल शाह भने आफ्नाे नयाँ फिल्म ‘म यस्ताे गीत गाउँछु २’ प्रिमियर शाे गर्ने तयारीमा थिए। उनकाे मुख्य भूमिका रहेकाे साे फिल्म पर्सी (शुक्रबार)देखि देशभर प्रदर्शन हुँदैछ। त्यसैले उनकाे टिमले आज साँझ ६ बजे कीर्तिपुरकाे एक थियटरमा प्रिमियरकाे आयाेजना गरिएकाे थियाे।
तर, जब पलविरूद्ध प्रहरीमा उजुरी परेकाे समाचार सञ्चार माध्यममा सार्वजनिक भयाे। त्यसपछि भने उनकाे अपेक्षित फिल्म ‘म यस्ताे गीत गाउँछु २’काे भविष्य समेत अन्याेलमा परेकाे छ। पलविरूद्ध उजुरी परेपछि दर्शकले उनकाे बारेमा विभिन्न टिकाटिप्णी गरिरहेका छन्। जसका कारण साेही फिल्मकाे भविष्य अन्याेलमा परेकाे हाे।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया