म्युजिक भिडियोमा डेब्भू गदै प्रतिक सहजपाल

File photo
File photo

‘बिग बोस १५’का चर्चित कलाकार प्रतीक सहजपाल म्युजिक भिडियोमा देखिने भएका छन्। उनले ‘रंग सोनेया’बाट  म्युजिक भिडियोमा डेब्यु गदै छन्।

उनी यस गीत सँगै अन्य गीतहरुमा पनि काम गर्ने भारतीय सञ्चार माध्यम बताएको छ। यो खबर प्रतीकका फ¥यानका लागी खुसिको कुरा हो। म्युजिक भिडियोमा  उनी एक्टे«स अरुब खान सँग रोमान्स गदै देखिने् छन्।

गीतमा अरुब खानले आवाज रहेको छ, भने गीत बब्बूले लेखेका हुन्। गीत २३ फ्रबेुवरीमा रिलिज हुदैछ। यो खबर प्रतिकले आफनो इन्टाग्राममा तस्बीर सार्वजनिक गदै बताएका हुन्।

प्रकाशित मिति: : 2022-02-20 16:30:00

प्रतिकृया दिनुहोस्