पूर्वी चीनमा विद्युतीय ट्राईसाइकल खाल्डोमा खस्दा ६ जनाको मृत्यु

file photo
file photo

पूर्वी चीनको आन्हुइ प्रान्तको बोझाउ शहरको छियाओचेङ जिल्लाको लिडे टाउनको एउटा गाउँमा आइतबार एक विद्युतीय ट्राईसाइकल खाल्डोमा खस्दा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रदेश आपतकालीन व्यवस्थापन विभागले जनाएको छ ।

प्रकाशित मिति: : 2022-02-20 12:59:00

प्रतिकृया दिनुहोस्