बिग बोस–१५: शमिता शेट्टी बनिन् शोकी ‘क्याप्टन’

The Indian Express
The Indian Express

बिग बोस–१५ ‘फिनाले वीक’ अघि बढिरहेको छ। अन्तिम चरणमा उनीहरुबीच प्रतिस्पर्धा बढ्दै गएको छ।

गएका केही दिनमा शोका होस्ट सलमान खानले घोषणा गरेका थिए कि, शो दुुई साताका लागि सरेको छ। जसकारण शोमा ‘क्याप्टेन्सी’ टास्क सुरु भएको थियो। जसमा ‘बिग बोस–१५’ का नयाँ क्याप्टन शमिता शेट्टी बनेकी छिन्। 

 

प्रकाशित मिति: : 2022-01-12 11:47:00

प्रतिकृया दिनुहोस्