विवाह बन्धनमा बाधिँए मोडल रेश्मा घिमिरे

File Photo
File Photo

नेपालकी चर्चित नायिका तथा मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिएकी छिन्।

नायिका घिमिरे सोमबार प्रभात बाबुसँग विवाह बन्धनमा बाँधिएकी हुन्। रेश्मा र प्रभातको विवाह विराटनगरमा भइरहेको छ।

रेश्माले गत वर्ष प्रभातसँग इन्गेजमेन्ट गरेकी थिइन्। रेश्माका श्रीमान् प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन्।

प्रकाशित मिति: : 2021-11-29 13:59:00

प्रतिकृया दिनुहोस्