फिल्म ‘अन्तिम’ ले यति कमायो पहिलो दिन !

बलिउड अभिनेता सलमान खान र आयुष शर्माका फिल्म ‘अन्तिम’ २६ नवम्बरको रिलिज भयो।  

मेकशलाई फिल्मले राम्रो कमाउने आश थियो। तर फिल्मले सोचे जस्तो कमाइ भने गर्न सकेन। ‘बक्स अफिस इन्डिया’ का अनुसार फिल्मले ४.५ करोड कमाइ गरेको छ।

अक्षय कुमारको  फिल्म ‘सूर्यवंशी’ को तुलनामा सलमानको फिल्मले थोरै कमाएको छ। सूर्यवंशीले पहिलो दिन नै २६. २९ करोड कलेक्शन गरेको थियो।

सलमानको फिल्म र जौन अब्राहमको फिल्म ‘सत्येमव जयते २’ पनि २५ नवम्बरमा नै रिलिज भएको थियो। यी दुई फिल्म एकै पटक रिलिज भएका कारण पनि फिल्मले सोचेझैँ नकमाएको बताइएको छ। 

प्रकाशित मिति: : 2021-11-27 14:31:00

प्रतिकृया दिनुहोस्