संयुक्त राष्ट्र संघ जनसंख्या कोषद्वारा अफगानिस्तानमा दुई क्षेत्रीय कार्यालय स्थापना

File Photo
File Photo

संयुक्त राष्ट्र संघ जनसंख्या कोषले अफगानिस्तानमा मानवीय सहायता बढाउन दुई उपक्षेत्रीय कार्यालयहरू स्थापना गरेको छ।

कोषले नयाँ कार्यालयहरू दक्षिणी कान्दाहार र पूर्वी नान्गाहार प्रान्तमा खोलिएको जानकारी दिएको छ।

त्यसैगरी अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा पनि आफ्नो कार्य विस्तार गरिरहेको कोषले बताएको छ।

 
प्रकाशित मिति: : 2021-11-15 13:56:00

प्रतिकृया दिनुहोस्