अन्नपूर्ण पोष्ट
स्थान : सिंहदरबारको दक्षिणी गेट
समय : बिहान १०:३६ बजे
दृश्य : सिंहदरबारभित्र जान पास पर्खिनेहरूको भीड
कोही फोनमा कसैलाई पास चाँडो पठाइदिन भनिरहेका थिए। त्यही भीडमा हतास मुद्रामा देखिए मोरङका ३८ वर्षीय सन्तोषकुमार साह। भित्र भनसुन गर्न उनको कोही रहेनछ। त्यही भएर उनी झन्डै एक घण्टा पटक—पटक दुई हात जोडेर प्रहरीलाई अनुनयविनय गरिरहेका थिए।
‘सर मलाई भित्र पस्न दिनुस्। म गरिब छु। होटललाई कहाँबाट पैसा तिर्ने ?’, साहको भनाइ थियो।
तर, प्रहरीले उनको बिन्ती सुनेन। त्यसपछि साहले प्रहरी हवल्दार आनसिंह चौधरीका खुट्टै ढोगेर भने, ‘सर मलाई भित्र जान दिनुस्। यहाँ मलाई कसैले चिन्दैन। हाम्रो भगवान् भनेकै तपाईं नै हो।’
प्रहरी : मन्त्रालयले भित्रबाट पास पठाएर बोलायो भने मात्रै जान दिन्छौं।
सन्तोष : (एकछिनपछि) त्यसो भए मेरो समस्याबारे एउटा निवेदन लेखेर भित्र पठाइदिनुस्।
प्रहरी : यहाँ निवेदनसिवेदन लेखिँदैन। उत्तै बाहिर जानुस्।
पूराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया