२४ घण्टामा थप ९५३ जनामा कोरोना पुष्टि, ६ को मृत्यु

Symbolic photo
Symbolic photo

पछिल्लो २४ घण्टामा देशभर  ९५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

१० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा ९५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, १३७१ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। योसगैँ हालसम्म ११ हजार ८७ जना सङ्क्रमितको मृत्युु भइसकेको छ। यस्तै हाल १९ हजार ७०० सक्रिय संक्रमित छन्।


 

प्रकाशित मिति: : 2021-09-25 16:31:00

प्रतिकृया दिनुहोस्