नायिका प्रियंका कार्कीले छोरी जन्माइन्

सौजन्य : प्रियंका कार्की
सौजन्य : प्रियंका कार्की

नायिका प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन्। 

उनले आाफनो सामाजिक संजालमा छोरीसहितको तस्वीर सेयर गदै सो जानकारी दिएकी हुन्। 

उनले फेसबुकमा लेखेकी छन्, ‘ यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ।’

प्रकाशित मिति: : 2021-09-22 13:47:00

प्रतिकृया दिनुहोस्