बिएल संवाददाता
बुढीगण्डकी आयोजना तथा राष्ट्रिय सरोकार योजना समितिले मुआब्जाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
बुढीगण्डकी आयोजनाका लागि तोकिएको समय बितिसक्दा पनि निमार्णको कार्य सुरु नभएको र सरकार तर्फबाट मुअब्बजा प्राप्त नभएको भन्दै गोरखा र धादिङका स्थानियवासीले सोमबार
प्रर्दशन गरेका हुन्।
बुढीगण्डकी आयोजना सम्झौता भएको दश वर्ष भइसक्दा पनि कामको थालनी नभएको बुढीगण्डकीवासीको गुनासो छ।
‘दशक बितिसक्दा पनि काम सुरु नहुँदा स्थानीयवासी मारमा परेका छन्’ समितीका संयोजक हरिराम ढकाल भन्छन्, ‘हामीले सरकारको तर्फबाट कुनै पनि मुआब्बजा पाएका छैनौंँै। आजसम्म ६० लाख मात्र प्राप्त भएको छ। तर सम्झौता गर्ने बेलामा सबै हुन्छ, भनेर गरियो तर काम सुरु भएकै छैन। हामी त सडकमा आइपुग्यौ तर खै सरकारले किन हो कोही नगरेको? हामीलाई कि मुआब्बजा चाहियो कि त काम कहिले हुन्छ थाहा हुनुप¥यो।
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया