पपुवा न्युगिनीविरुद्ध नेपालले दियाे २ विकेट

पपुवा न्युगिनी (पिएनजी) विरुद्ध नेपालले दुई विकेट लिएको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका डेब्यु गरिरहेका तिब्र गतिका बलर बिक्रम सोब र साेमपाल कामीले एक–एक विकेट लिएका हुन्। 

दोस्रो ओभर लिएका आएका डेब्यु खेलाडी विक्रमले पहिलो बलमा टोनी उरालाई आउट गराएका हुन्। यस अघि नेपालले टस हारेर फिल्डिङ पाएको थियो। खेलका छैटाैँ ओमर  सकिदाँ पिएनजीले २ विकेट गुमाएर १५ रन जोडेको छ। 

प्रकाशित मिति: : 2021-09-07 11:32:00

प्रतिकृया दिनुहोस्