गोलकिपर मार्कस बेट्टीनेलीलाई प्रिमियर लिग क्लब चेल्सीले अनुबन्धित गरेको छ।
चेल्सीले गोलकिपर मार्कसलाई दुई वर्षको सम्झौतासहित अनुबन्धित गरेको हो।
२९ वर्षीय मार्कस यसअघि फुलहमबाट खैल्दै आएका थिए। उनले फुलहमका लागि १ सय २० खेलसमेत खेलिसकेका छन्।
त्यसो त उनले मिड्ल्सब्रोको लागि पनि ४२ खेल खेलिसकेका छन्।