दुई सयले बढ्यो सुनको मूल्य

File photo
File photo

आज सुनको मूल्य दुई सयले बढेको छ। 

गत सोमबार प्रतितोला ९२ हजार २०० मा कायम रहेको सुनको मूल्य वृद्धि भएर ९२ हजार ४०० रुपैयाँमा पुगेको हो। 

त्यस्तै तेजाबी सुनको मूल्य पनि बढेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ। 

त्यसैगरी चाँदीको मूल्य भने १० रुपैयाँले वृद्धि एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: : 2021-07-13 11:41:00

प्रतिकृया दिनुहोस्