एमबाप्पेका भाइ इथेनपनि पीएसजीमा अनुबन्धित

Photo : SBSsports
Photo : SBSsports

चर्चित स्ट्राइकर केलियन एमबाप्पेका भाइ इथेन एमबाप्पेले फ्रेन्च क्लब पीएसजीसँग नयाँ सम्झौता गरेका छन्।

पीएसजीले शुक्रबार इथेनसँग नयाँ सम्झौता हो। 

पीएसजीले सन् २०२४ सम्मको लागि इथेनलाई क्लबमा अनुबन्धित गराएको हो। 

१५ वर्षीय इथेन सेन्ट्रल मिडफिल्डर हुन्। उनी पीएसजीको यू-१४ टिममा महत्वपूर्ण सदस्य हुन्।
 

प्रकाशित मिति: : 2021-06-26 06:53:00

प्रतिकृया दिनुहोस्