टेलर रोबर्ट्स सन् २०२४ सम्म लिड्स युनाईटेडमै रहने

Photo : Getty image
Photo : Getty image

टेलर रोबर्ट्स सन् २०२४ सम्म लिड्स युनाईटेडमै रहने भएका छन्।

उनले क्लबसँग सम्झौता नवीकरण गरेका हुन्। क्लबले बुधबार टेलरले सम्झौता नवीकरण गरेको जनाएको छ।

टेलर सन् २०१८ मा वेस्ट ब्रुमबाट लिड्स आएका थिए । २२ वर्षीय फरवार्डले लिड्सका लागि ८२ खेलमा ८ गोल गरेका छन्।
 

प्रकाशित मिति: : 2021-06-10 06:25:00

प्रतिकृया दिनुहोस्