व्यवसायमा लाग्न चाहने पूर्वखेलाडीलाई सरकारले सहुलियत कर्जा दिने 

सरकारले व्यवसायमा लाग्ने चाहाने सक्रिय पूर्वखेलाडीलाई सहुलियत कर्जा दिने घोषण गरेको छ। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्।

प्रकाशित मिति: : 2021-05-29 17:47:00

प्रतिकृया दिनुहोस्