बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोपमा भएको भ्रष्टाचारको नाममा अनुचित हल्ला फैलाउनु गलत भएको बताएका छन्।
सोमबार संसदमा सरकारको विश्वासको मत लिने क्रममा प्रधानमन्त्री आलीले भने, 'कोरोना महामारीका बेला पनि कसैले भ्रष्टाचार गरेको छ भने त्यो क्षमा हुने छैन। सरकारले कारवाही गर्छ। '
'यस्तो अवस्थामा राजनीतिक हिसाबले ममाथि विश्वस छ भन्नको लागि म यहाँ उभिएको हुँ', उनले भने, 'हामीले आफ्नो स्वार्थमा लागेर होइन, अबद्धता र संलग्नतालाई हेरेर होइन, सत्यलाई पछ्याएर निर्णय गर्नु आवश्यक छ । वर्तमान सरकार कुनै हिसाबले विश्वास गर्न नपर्ने सरकार होइन।'
प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा, राष्ट्रिय हितलाई सर्वोपरी गर्ने काममा वर्तमान सरकारले कुनै पनि कसूर बाँकी नराखेकाे बताएका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया