बिनाकाम हिँड्नेलाई घाममा दुई घण्टा उभ्याएपछि...

Breaknlinks
Breaknlinks

कोरोना कहरका बेला बिना काम हिँड्दै हुनुहन्छ ? होसियार !

घाममा दुई घण्टा उभिनु पर्ला नि यस्तै भएको छ, सुनसरीको प्रकाशपुरमा।

कोरोनाको भयावहस्थितिमा प्रकाशपुरमा बिनाकाम हिँड्ने मानिसलाई दुई घण्टा घाममा उभ्याउन थालिएको छ। वातावरण तथा मानव संशाधन विकासका क्षेत्रमा काम गर्ने स्थानीय संस्था युचेप नेपालका अध्यक्ष रविन घिमिरेका अनुसार हिजो र आज गरी दुई दर्जनभन्दा बढी मानिसलाईं बीच बजारमा घाममा उभ्याइसकिएको हो।

बिहानदेखि अत्यावश्यक कामबाहेक सडकमा निस्किनेलाई स्थानीयसमेतको सहयोगमा भौतिक दुरी कायम गर्दै दुई घण्टा घाममा उभ्याउन थालिएको बताइएको छ।

प्रकाशित मिति: : 2021-05-08 15:14:00

प्रतिकृया दिनुहोस्