लोभलाग्दो चैत धान खेती

तस्वीर:चन्द्रकला क्षेत्री
तस्वीर:चन्द्रकला क्षेत्री

वाग्तमती प्रदेश सरकारले सिँचाइका लागि बजेट उपलब्ध गराएपछि यहाँका जनता लाभान्वित भएका छन्।

नुवाकोट जिल्लाको बेल्कोटगढी नगरपालिका–११ अमारेका  किसानहरु चैत धान खेतीमा व्यस्त छन्। 

 

प्रकाशित मिति: : 2021-04-25 08:41:00

प्रतिकृया दिनुहोस्