नेदरल्यान्ड्सविरुद्ध दीपेन्द्रको अर्धशतक

file photo
file photo

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेलेका छन्। 
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा दीपेन्द्रले २८ बलमा ५४ रन जोडे।

प्रकाशित मिति: : 2021-04-20 14:30:00

प्रतिकृया दिनुहोस्