दिलिप कुवँर
वि.सं २०१६ पौष ३० गते दैलेखमा जन्मिएका श्यामल नेपाली साहित्यका एक सशक्त र अब्बल कवि हुन्।
मुख्यतया कविता र निबन्धमा प्रखर कलम चलाउने श्यामलसँग पत्रकारिताको पनि लामो अनुभव छ। त्यतिमात्रै हैन, उनीसँग विकास परामर्शदाता, प्रशिक्षक, अनुवादक र सहजकर्ताको उत्तिकै अनुभव छ।
सशक्त विचार र समय चेतको बलियो पकड उनको कविताका सुन्दर विशेषता हुन्। उनका कविता र अन्य रचनाहरुमा नेपाली समाज, राजनीति र परिवेशको गहन दृष्टिकोण भेटिन्छ। उनै कवि श्यामलको 'तपाईहरु मार्फत', 'हतारमा यात्रा', 'लयब्रह्म' र 'रित्तो गाउँ' कृतिहरु प्रकाशित छन्।
त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा र साहित्यमा स्नातकोत्तर गरेका श्यामलले पत्रकारिता भने ‘मातृभूमी’बाट सुरू गरेका थिए। त्यसयता उनले ‘रूपरेखा’ मासिक, ‘घोषणा’, ‘दृष्टि’ (साप्ताहिक), ‘प्रतिपक्ष’ (साप्ताहिक), ‘नयाँ पत्रिका’ र ‘सौर्य’ (दैनिक)मा सम्पादक तथा सल्लाहकारकाे रुपमा काम गरिसकेका छन्।
उनै कवि, लेखक तथा पत्रकार श्यामलसगँ गरिएको विस्तृत कुराकानी :
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया