आईपीएल : आज पन्जाब र राजस्थानबीच प्रतिस्पर्द्धा हुँदै

BBC/IPL
BBC/IPL

इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज राजस्थान रोयल्स र पन्जाब किङ्सबीचको खेल हुँदैछ।
 
खेल नेपाली समय अनुसार साँझ पौने आठ बजे मुम्बईमा सुरु हुनेछ। दुबै टिमको यो पहिलो खेल हो, दुबै टिमले सुखद सुरुवात गर्न चाहान्छन्। 

राजस्थान सन्जु सामसनको कप्तानीमा मैदान उत्रिने छ। उनीसँगै बेन स्टोक्स, मनन भोरा, जोस बट्ल, रियाँ पराग, क्रिस मोरिस, श्रेयस गोपाल, राहुल टेवाटिया लगायतका खेलाडी उत्रिने छन्। 

लोकेश राहुलको कप्तानीमा पन्जाबले खेल्नेछ। उनको टिममा मायांक अग्रवाल, क्रिस गेल, निकोलस पुरन, मोइसेस हेन्निक्स, सौरभ कुमार, मोहमद सामी, अर्शदीप सिंह लगायतका खेलाडी रहने छन्।

प्रकाशित मिति: : 2021-04-12 16:14:00

प्रतिकृया दिनुहोस्