पीएसजीका मिडफिल्डर मार्को भेराट्टीलाई कोरोना संक्रमण

 

पीएसजीका मिडफिल्डर मार्को भेराट्टी कोरोना संक्रमित भएका छन्। 

पीएसजीले भेराट्टीलाई कोरोना संक्रमण भएको जानकारी दिएको छ। 

पछिल्लो समय उनले गराएको पिसीआर परिक्षणमा पोजेटिभ रिपोर्ट देखिएको हो। 

उनी  यसअघि पनि जनवरीमा कोरोना संक्रमित भएका थिए।

प्रकाशित मिति: : 2021-04-03 10:50:00

प्रतिकृया दिनुहोस्