जर्मन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा डर्टमण्ड

Photo : BBC
Photo : BBC

जर्मन च्याम्पियन्स लिग फुटबलमा बोरुसिया डर्टमण्ड र स्पेनिस क्लब सेभिया बराबरीमा रोकिएका छन्। 

मंगलबार राती भएको खेलमा २-२ गोलको बराबरीमा रोकिएका हुन्। तर समग्रमा ५-४ को जित निकाल्दै डर्टमण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ। 

अघिल्लो लेगको हारको कारण सेभिया प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिन पुगेको हो। 

प्रकाशित मिति: : 2021-03-10 08:44:00

प्रतिकृया दिनुहोस्