दोश्रो पटक बार्सिलोनाको अध्यक्ष बने जोन लापोर्टा 

Photo : marca
Photo : marca

स्पेनिस क्लब बार्सिलोनाले नयाँ नेतृत्व पाएको छ। बार्सिलोनाको नयाँ अध्यक्षमा जोन लापोर्टा निर्वाचित भएका छन्।

स्पेनिस राजनीतिज्ञ तथा वकिल समेत रहेका लापोर्टा दोस्रो पटक बार्सिलोनाको अध्यक्षमा चुनिएका हुन्।

निर्वाचनमा ५५ हजार ६ सय ११ सदस्यले भोट गरेकोमा उनले ५४.३ प्रतिशत मत पाएका छन्। 

प्रकाशित मिति: : 2021-03-08 07:43:00

प्रतिकृया दिनुहोस्