स्थानीय तहमा समिति नै समिति : तर बैठक पनि नबस्ने, काम पनि नगर्ने

सिराहाको कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरीलाई ९ चैत २०७४ मा २० हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ ग¥यो। चौधरी निलम्बनमा परेका छन्।

सोही प्रकरणमा संलग्न भएको भन्दै नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख वासुदेव यादवलाई पनि निलम्बन गरिएको छ। दुवैविरुद्धको मुद्दा अहिले विशेष अदालत काठमाडौंमा चलिरहेको छ। 

प्रकाशित मिति: : 2021-02-28 22:51:00

प्रतिकृया दिनुहोस्