केरेलामा ‘फेक इन्काउन्टरमा मारिएका एक पीडित परिवारलाई ५१ वर्षपछि क्षतिपूर्ति दिइदै

Photo By.newsrediff
Photo By.newsrediff

केरला राज्य सरकारले प्रहरीले गरेको फेक इन्काउन्टरमा मारिएका एक पीडित परिवारलाई ५१ वर्षपछि क्षतिपूर्ति दिने निर्णय गरेको छ।

ए वर्गीज नाम गरेका एक माओवादी नेतालाई केरला प्रहरीले फेब्रुअरी १९७० को  इन्काउन्टरमा मारेको थियो। 

महिना, वर्गीजका दाजु र दिदीले क्षतिपूर्तिको लागि केरला होइकोर्टमा अपील गरेका थिए।

त्यसपछि सीपीएमको नेतृत्वमा वाम मोर्चा सरकारले ५० लाख क्षतिपूर्ति दिने निर्णय गरेको थियो। 

तर अदालतले यो क्षतिपूर्तिमा चित्त नबुझे परिवारले सरकारसँग कुरा गर्न सक्ने जनाएको थियो।

उक्त इन्काउन्टर नक्कली भएको १९९८ मा एक रिटायर्ड कान्स्टेबल रामचन्द्रन नायरले उक्त भएको स्वीकार गरेका थिए।
 

प्रकाशित मिति: : 2021-02-25 10:31:00

प्रतिकृया दिनुहोस्