कान्यसँग सम्बन्ध विच्छेद गर्दै किम

photo : TMZ Composite
photo : TMZ Composite

अमेरिकी टेलिभिजन तथा फेसन आइकन किम कार्डाशियनले सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेकी छन्।

विगत सात वर्षदेखि वैवाहिक सम्बन्धमा रहेकी किमले  र्‍यापर कान्य वेष्टसँग सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेकी हुन्।

उनीहरुका चार सन्तान छन्।

खबर सेलिब्रेटी सम्बन्धी खबर दिने वेबसाइट टिएमजेडले  ४० वर्षे रियालिटी स्टार किमले सन्तानको कानूनी तथा भौतिक अधिकार संयुक्त हुनुपर्ने माग गरेकाे उल्लेख गरेकाे छ। यस सम्बन्धमा किम र कान्यले केही टिप्पणी गरेका छैनन्। कान्यसँग सम्बन्ध विच्छेद गर्दै किम।

अमेरिकी टेलिभिजन तथा फेसन आइकन किम कार्डाशियनले सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेकी छन्।

विगत सात वर्षदेखि वैवाहिक सम्बन्धमा रहेकी किमले  र्‍यापर कान्य वेष्टसँग सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेकी हुन्।

उनीहरुका चार सन्तान छन्।

खबर सेलिब्रेटी सम्बन्धी खबर दिने वेबसाइट टिएमजेडले  ४० वर्षे रियालिटी स्टार किमले सन्तानको कानूनी तथा भौतिक अधिकार संयुक्त हुनुपर्ने माग गरेकाे उल्लेख गरेकाे छ। यस सम्बन्धमा किम र कान्यले केही टिप्पणी गरेका छैनन्।

प्रकाशित मिति: : 2021-02-20 07:40:00

प्रतिकृया दिनुहोस्